Thursday, December 25, 2008

Genre Poem (Nepali)

सफेद घाउ सेलेटमा बेचिPको घन्टे समय
एच बि भण्डारी प्रभात


सम्झनाका असरल्ल बिस्कुनहरुमा
क्रमश अतित सुकिरहेछ।
तोपहरु उमङग\का होइननन्
सुसेलिहरु बिगतका पड्किरहेछन्।
काफल चौरमा रहरको डन्डिबियो
समयले मर्काPको यो बेला
सिमलिले सफा गर्ने जन्मेको मजेरि
पट्पट् चर्किPको यि ॠतुहरुमा
अकिन्चन माया
गर्भबति मन
फुल बिनाकि अभागि ओथारिझै
पराइको अकथा तोपिरहेछ निरन्तर्
परिचय छिनिदैगरेका यि चोभार मनहरु
प्रतिज्ञाको भित्ते घडिको
सफेद घाउ सेलेटमा सुइहरु हुइकाइरहेछ।
इशारा गुमाउदै बेचियेका बिरामि घन्टे सुइ
सम्रान्त परिचयको देशमा
काफ्काको भोको कलाकारलेझै
बेबारिसे पिडाका पिरामिड घुमिरहेछन, निरन्तर्....

No comments:

Post a Comment